Fukuoka City
LastUpDate: March 30, 2026

फुकुओका शहरमा सहज रूपमा जीवन निर्वाह गर्न

1.जीवनयापन सम्बन्धि जानकारी खोजने

जीवनयापन / कार्यक्रम सम्बन्धी जानकारी

लभ एफएमको लोगो

विदेशी भाषामा समेत प्रसारण गर्ने रेडियो स्टेशन

 फ्रिक्वेन्सी: 76.1MHz

 

https://lovefm.co.jp/life_ne/programs/more

 

Life in Fukuoka

LOVE FM बाट प्रसारण हुने जीवनयापन सम्बन्धी जानकारी वा घुमफिर सम्बन्धी जानकारीहरू बारे परिचय गराउने प्रोग्राम हो। Podcast बाट जुनसुकै समयमा सुन्न सकिन्छ।

 

प्रसारण समय

(सोम) अङ्ग्रेजी भाषा
(मङ्गल) चिनियाँ भाषा 
(बुध) दक्षिण कोरियाली भाषा
(बिही) नेपाली भाषा 
(शुक्र) भियतनामी भाषा
८:५४ देखि 
• प्रसारित प्रोग्राम, Podcast बाट जुनसुकै समयमा पनि सुन्न सकिन्छ।

 

प्रशासनिक जानकारी

फुकुओका सहरको लोगो 

福岡市ホームページ Fukuoka City Website

(機械翻訳 Machine Translation)

 

https://www.city.fukuoka.lg.jp/

 

फेसबुकको लोगो  Global Community Fukuoka (Fukuoka City Official Facebook)

 

https://www.facebook.com/profile.php?id=100072309521929#

 

फुकुओका शहरले विदेशी बासिन्दाहरूको लागि विभिन्न जानकारी प्रदान गरिरहेको छ।

  • विदेशी बासिन्दाहरूको लागि उपयोगी पहल र सहयोग बारे जानकारी
  • अन्तर्राष्ट्रिय प्रकारका कार्यक्रमहरूको बारेमा जानकारी
  • भूकम्प र आँधीबेहरी जस्ता प्रकोपहरू आएको बेलाको लागि ताजा जानकारी

 

2.फुकुओका शहरको प्रशासनिक प्रक्रिया बारे जानी राख्ने

नागरिक स्वास्थ्य बिमा वा फोहर बारेको कुराहरू जान्न चाहेमा फोन गर्नुहोला।

दोभाषे सेन्टरमा रिसिभ हुनेछ र त्यस पश्चात् वडापालिकामा कनेक्ट हुनेछ। तपाईंको ठेगाना र तपाईंले परामर्श लिन चाहेको विषयवस्तु बताउनुहोला।

 

TEL:092-753-6113

 

23 भाषामा सेवा प्रदान

 

 

यो फुकुओका प्रहरीको महत्वपूर्ण जानकारी हो।

https://www.police.pref.fukuoka.jp/boutai/kokusai/crimeprevensionmanga.html

 

बसोबास दर्ता / बसोबास पत्र भन्नाले

https://www.city.fukuoka.lg.jp/soki/kokusai/nepali/jumintouroku.html

 

फुकुओका सहरमा बसाइ सरेकोबारे सूचित गराउने पत्र (सहर बाहिर, वडा बाहिर र देश बाहिरबाट सरेको बेला)

https://www.city.fukuoka.lg.jp/soki/kokusai/nepali/tennyu.html

 

बसाइँ जाने (फुकुओका सहरबाट अन्य नगरपालिका/गाउँपालिका वा विदेश तर्फ ठेगाना सार्दा)

https://www.city.fukuoka.lg.jp/soki/kokusai/nepali/tenshutu.html

 

माइ-नम्बर कार्ड आवेदन दिने तथा प्राप्त गर्ने विधि बारेमा

https://www.city.fukuoka.lg.jp/soki/kokusai/nepali/mynumber.html

 

वार्ड कार्यालय पुग्ने तरिका

https://www.city.fukuoka.lg.jp/shicho/koho/shisei/access_ej.html

 

फुकुओका शहरको परामर्श डेस्क तथा सोधपुछ

https://www.city.fukuoka.lg.jp/soki/kokusai/shisei/seikatugaidansu/enquirie_to_fukuoka_city_hall.html

 

3.थाहा नभएको कुराको परामर्श लिने

फुकुओका नगर विदेशी नागरिक समग्र परामर्श सेवा केन्द्र

हामी विदेशी बासिन्दाहरूले "जान्न चाहेको" र "परामर्श गर्न चाहेको" विषयको जवाफ दिन्छौं।

आवास (भिसा) प्रक्रिया, रोजगारी, स्वास्थ्य सेवा, कल्याण, प्रसव, बालबालिका हुर्काउने र बालबालिकाको शिक्षा सम्बन्धी परामर्शहरू जस्ता दैनिक जीवनका विभिन्न पक्षहरू सिधै भेटेर, फोन वा वेब मार्फत प्राप्त गर्ने, जानकारीहरू प्रदान गर्ने र जान सकिने सम्बन्धित संस्थाहरूको बारेमा  सिफारिस गर्दछौँ।

 

 

TEL:0120-66-1799 (निःशुल्क)

 

24 भाषामा सेवा प्रदान

 

 *092-262-1799 (शुल्क लाग्ने) मा पनि सम्पर्क गर्न सकिन्छ।

 सोमबार देखि शुक्रबार  9:00 - 18:00 (रिसेप्सन 17:30 सम्म)

 

विशेषज्ञद्वारा कानुनी परामर्श दिने गरेका छौ * बुकिङ् गर्नुपर्ने।

https://www-fcif-or-jp.translate.goog/consultation/life-interaction/?_x_tr_sl=ja&_x_tr_tl=ne&_x_tr_hl=ja

 

सोधपुछ फाराम, LINE कलबाट पनि परामर्श लिन सक्नुहुन्छ।

 

ठेगाना:  फुकुओका शहर अन्तर्राष्ट्रीय हल १ तला (Fukuoka-shi Hakata-ku, Tenyamachi 4-1) (फुकुओकाको योकातोपिया अन्तर्राष्ट्रिय आदानप्रदान फाउन्डेशन)

 

फुकुओका शहर विदेशी सामान्य परामर्श र सहयोग केन्द्र फुकुओका योकाटोपिया अन्तर्राष्ट्रिय फाउन्डेसन भित्र अवस्थित छ।

फुकुओका शहरका साथसाथै विदेशी नागरिकलाई सहयोग गर्ने समूह हो।

फुकुओकाको योकातोपिया अन्तर्राष्ट्रिय आदानप्रदान फाउन्डेशन

 

शिक्षक कार्यक्रम

ट्यूटर (शिक्षक/Tutor) भनेको, तपाईंको दैनिक जीवनका विभिन्न समस्यामा सहयोग/मार्गदर्शन गर्ने एकजना स्वयंसेवक हो । दैनिक जीवन गर्दा गर्दै, अचानक आएका समस्याहरू वा नबुझेका कुराहरूमा तपाईंको आफ्नै भाषामा इस्टमेल गरी सहयोग गर्दछ ।

 

इमेल अथवा SNS मार्फत सम्पर्क गरी,परामर्श गर्न नहिचकिचाउनुहोस्।

  • लक्षित व्यक्ति/वर्ग:
    फुकुओकाका शहरमा बसोबास हुने, जो कुनै विदेशी नागरिकहरूले आवेदन दिन सक्छन्।
  • सहयोग गर्ने विषय / सामग्री:
    • चिठी तथा इमेल हरेकको सामग्री / सरल अनुवाद तथा व्याख्या
    • दैनिक जीवनमा आउने समस्याहरू सम्बन्धित परामर्श
  • भाषा:
    तपाईंको मातृभाषा तथा तपाईंले बोल्ने भाषासम्बन्धी जानकारी दिनुहोस्।
  • प्रयोग शुल्क:निशुल्क।
  • ट्यूटर (शिक्षक) को परिचय:
    स्वयंसेवक ट्यूटरमार्फत परिचयात्मक कार्यक्रम गरिनेछ। आवेदन पठाएको एक हप्ता भित्र अनलाइन भेट्ने समय मिल्नेछ।
    इमेल वा SNS मार्फत सहज रूपमा सम्पर्क गर्न सकिन्छ।

 

आवेदन दिने प्रक्रिया: आवेदनका लागि यहाँबाट

https://www-fcif-or-jp.translate.goog/volunteer-bank/tutorprogram/?_x_tr_sl=ja&_x_tr_tl=ne&_x_tr_hl=ja

 

ट्यूटर कार्यक्रमको पर्चा १(PDF:1,343KB) ट्यूटर कार्यक्रमको पर्चा २(PDF:879KB)

 

सम्पर्कको लागि

फुकुओकाको योकातोपिया अन्तर्राष्ट्रिय आदानप्रदान फाउन्डेशन

फुकुओकाको योकातोपिया अन्तर्राष्ट्रिय आदानप्रदान फाउन्डेशन

ठेगाना:  फुकुओका शहर अन्तर्राष्ट्रीय हल १ तला (Fukuoka-shi Hakata-ku, Tenyamachi 4-1)

 

E-mail: tutor@fcif.or.jp

TEL: 092-262-1744

खुल्ने समय: : सोमबार देखि शुक्रबार  9:00 - 18:00 (रिसेप्सन 17:30 सम्म)