TEL: 092-733-5429
20 भाषामा सेवा प्रदान चौबिसै घण्टा
निम्न परिस्थितिहरूमा तपाईंले टेलिफोन दोभाषे प्रयोग गर्न सक्नुहुन्छ:
आफैँ अस्पताल जान नसक्ने अवस्थामा एम्बुलेन्स बोलाउनुहोला!

यो QR कोड स्क्यान गरेर, तपाईंले "स्वास्थ्य बीमा" को बारेमा जान्न सक्नुहुन्छ।
जापानमा बस्ने सबैले "स्वास्थ्य बीमा" आवद्ध हुन आवश्यक छ।
तपाईंसँग बीमा भएमा, चिकित्सा लागत सस्तो हुनेछ तर यदि छैन भने महँगो हुनेछन्।

https://www.city.fukuoka.lg.jp/soki/kokusai/nepali/iryouhoken.html