LastUpDate: March 2, 2022

घरायसी फोहर निकाल्ने तरिका / नियम


घरायसी फोहर निकाल्ने तरिका

फोहर निकाल्ने नियमलाई दस विभिन्न भाषामा लेखिएको कुरा जानकारी दिन चाहन्छौँ।
विस्तृतमा यहाँ हेर्नुहोस्।
https://qrtranslator.com/0000007580/000003


घरायसी फोहरको नियम पुस्तिका

घरायसी फोहर निकाल्ने तरिका, फोहर छुट्टाउने विधि, 3R (Reduce, Reuse, Recycle), बसाइँ सर्दा निस्कने फोहर निकाल्ने तरिकासँग सम्बन्धित कुराहरूको पम्प्लेट निम्न वेब-पेजबाट डाउनलोड गर्न सकिन्छ।
https://www.city.fukuoka.lg.jp/kankyo/jigyokeigomi/life/katei-bunbetsu/gomi-download.html
सेवा प्रदान गरिने भाषा: अङ्ग्रेजी भाषा, चिनियाँ भाषा, कोरियन भाषा


सम्पर्क स्थान

वडा कार्यालयमा सोधपुछ

वडा कार्यालयहरूको साझा विदेशी भाषाको लागि तोकिएको डायल
फोन नम्बर: 092-753-6113
उपलब्ध भाषा: अंग्रेजी, चिनियाँ, कोरियन, भियतनामिज, नेपाली आदि
खुला समय: सोमबारदेखि शुक्रबार 9:00 देखि 17:00 सम्म (सार्वजनिक बिदाको दिन र वर्षको अन्त्य र सुरुको अवधि बाहेक)


सम्पर्क स्थान थाहा नभएको बेला र अन्य परामर्शको लागि

विदेशी नागरिक समग्र परामर्श सहायता केन्द्र
फोन नम्बर: 0120-66-1799 (निःशुल्क)
*092-262-1799 (शुल्क लाग्ने) मा पनि सम्पर्क गर्न सकिन्छ।
उपलब्ध भाषा: अंग्रेजी, चिनियाँ, कोरियन, भियतनामिज, नेपाली आदि
खुला समय: सोमबारदेखि शुक्रबार 9:00 देखि 18:00 सम्म (सार्वजनिक बिदाको दिन र वर्षको अन्त्य र सुरुको अवधि बाहेक)


फोहर छुट्टाउने नियम बारे

पर्यावरण ब्युरो, फोहर न्यूनिकरण प्रवर्द्धन शाखा (खान्क्यो क्योकु, गोमि गेन्ऱ्यो सुइसिन् खा)
टेलिफोन: 092-711-4039 * जापानी भाषा मात्र
फ्याक्स: 092- 733- 5907
इमेल: kateigomi.EB@city.fukuoka.lg.jp


फोहर निकाल्ने दिन / वार बारे

पर्यावरण ब्युरो, फोहर सङ्कलन व्यवस्थापन शाखा (खान्क्यो क्योकु, स्यूस्यू खान्रि खा)
टेलिफोन: 092-711-4346 * जापानी भाषामा मात्र
फ्याक्स: 092-733-5907
इमेल: shushukanri.EB@city.fukuoka.lg.jp